संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाण्डौ । सरकारले संघीय संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एंव सञ्चारमन्त्री…

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

काठमाण्डौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेले…

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

file photo हेटौँडा/ बागमती प्रदेशमा गठबन्धनबाट विहिबार राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले गठबन्धनको तर्फबाट बुधबार मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश…

वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दै

वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दै

file Photo प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने…

दिउँसो २ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

दिउँसो २ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं ।  संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित…

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता विजयी

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता विजयी

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता अग्रवाल विजयी भएका छन् । संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा अग्रवाल बिजयी भएका हुन। अग्रवाल १ हजार २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका…

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा पदबाट राजीनामा

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा पदबाट राजीनामा

काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी…

बागमती सरकारद्वारा शुशासन तथा समाजबाद उन्मुख कार्यक्रम स्वीकृत

बागमती सरकारद्वारा शुशासन तथा समाजबाद उन्मुख कार्यक्रम स्वीकृत

हेटौँडा/ बागमती सरकारद्वारा समाजबाद कार्यक्रम स्वीकृत गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकारले प्रारम्भिक शुशासन तथा समाजबाद उन्मुख कार्यक्रम स्वीकृत गरेको हो । मुख्यमन्त्री शाक्यको अध्यक्षतामा प्रदेश नीति तथा योजना आयोगको पूर्ण…

बागमती प्रदेशमा मुख्यमन्त्रीको पदको छिनोफानो आज : मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

बागमती प्रदेशमा मुख्यमन्त्रीको पदको छिनोफानो आज : मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज कात्तिक १० गते विश्वासको मत लिनुहुने भएको छ । मुुख्यमन्त्री शाक्यले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ । मुख्यमन्त्री शाक्यले…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

काठमाडौं । मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । मंगलबार निर्वाचन समितिले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँगको छलफलमा तोकिएको समयमा महाधिवेशन…