समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न माग गर्दै  अनेमसंघ (क्रान्तिकारी)द्वारा ज्ञापनपत्र पेश

समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न माग गर्दै अनेमसंघ (क्रान्तिकारी)द्वारा ज्ञापनपत्र पेश

थाहा / समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन् । महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२…

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौं । परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा…

नेकपा (एमाले) मकवानपुरगढी गाउँकमिटी बैठक सम्पन्न

नेकपा (एमाले) मकवानपुरगढी गाउँकमिटी बैठक सम्पन्न

मक्रान्चुली- नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरगढी गाउँकमिटीको बैठक आज सम्पन्न भएको छ ।गाउँकमिटी अध्यक्ष तेज प्रसाद लम्सालको अध्यक्षता तथा एमाले केन्द्रिय कमिटी सदस्य एवम मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो…

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन,…

अल्पमतमा परेपनि दिनगन्ती गरेर बसेका छैनौं : मुख्यमन्त्री शाक्य

अल्पमतमा परेपनि दिनगन्ती गरेर बसेका छैनौं : मुख्यमन्त्री शाक्य

काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले समाजवादको लक्ष्य प्राप्त गर्न आवश्यक कार्यक्रम तयार गरिरहेको बताउनुभएको छ । एमालेको जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले आफू अल्पमतमा…

एमालेद्धारा सभामुख सापकोटाको राजीनामा माग

एमालेद्धारा सभामुख सापकोटाको राजीनामा माग

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आज राष्ट्रियसभा बैठकमा समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गर्नुभएको हो ।…

एमालेको अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेस

एमालेको अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेस

काठमाण्डौ । राष्ट्रियसभामा विनियोजन विधेयक बजेट पेश भएको छ । हिजो प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक आज राष्ट्रियसभामा पेश भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमाले अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने…

संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

हेटौडा  / मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित संबिधानसभा सदस्य तथा नेकपा माओवादीका नेता दिलबहादुर घिसिङ (फुर्वा) र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वरिना बल तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय…

गठबन्धन सरकारले सकेन मन्त्रिपरिषद् विस्तार गर्न, गठमन्धन भित्रै समस्या

गठबन्धन सरकारले सकेन मन्त्रिपरिषद् विस्तार गर्न, गठमन्धन भित्रै समस्या

काठमाडौं । गठबन्धन सरकारले मन्त्रिपरिषद् गठन गर्न नसक्ने भएको छ । सत्ता गठबन्धन भित्रै समस्या भएको कारणले मन्त्रिपरिषद् विस्तार गर्न समस्या भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता…