एमाले पार्टी फुटेको होइन, अलिकति चोइटिएको हो : ओली

एमाले पार्टी फुटेको होइन, अलिकति चोइटिएको हो : ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।  आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा सबै षड्यन्त्रको हिसाब लिने बताउनु भएको हो ।…

मलाई मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो छ : मुख्यमन्त्री शाक्य

मलाई मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो छ : मुख्यमन्त्री शाक्य

  हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफुलाइ मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो भएको बताउनुभएको छ । हेटौँडामा प्रतिक्रिया दिँदै उहाले आफु माधव नेपालको नवगठित समाजवादी पार्टीमा नजाने स्पष्ट पर्नुभयो ।मुख्यमन्त्री शाक्यले आफु…

प्रदेश नंं.१ मा २ मन्त्री नियुक्त

प्रदेश नंं.१ मा २ मन्त्री नियुक्त

काठमाण्डौ । प्रदेश नंं.१ का मुख्यमन्त्री भीम आचार्यले २ जना मन्त्री नियुक्त गर्नु भएको छ ।  नेता माधवकुमार नेपालकोसाथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गर्नुभएको हो । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास…

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आउनु भएको बालाधिकृत रथी प्रभुराम शर्मालाई…

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइमा नबस्ने प्रधानन्यायाधीशको घोषणा

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइमा नबस्ने प्रधानन्यायाधीशको घोषणा

काठमाण्डौ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट अलग हुने घोषणा गर्नु भएको छ ।  प्रधानन्यायाधीश जबराले अब उक्त मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी…

प्रधानन्यायाधीश राणालाई समेत विपक्षी बनाइको मुद्दा संवैधानिक इजलासमा

प्रधानन्यायाधीश राणालाई समेत विपक्षी बनाइको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसैको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटको पेशी चढेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश…

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको पद संकटमा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको पद संकटमा

काठमाण्डौ । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने…

फेरी महरा सरलाई रोशनिको कचकच

फेरी महरा सरलाई रोशनिको कचकच

काठमाडौं । रोशनी शाहीले कृष्णबहादुर महरालाई धम्की दिएकी छिन् । कृष्णबहादुर महरा सभामुख हुँदा दुर्व्यवहारको आरोप लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को धम्की दिएकी छिन् । केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्र…

पार्टीबाट माधव नेपाललगायतको अभिलेख हटाउने एमालेको निर्णय, आयोगविरुद्ध अदालत जाने

पार्टीबाट माधव नेपाललगायतको अभिलेख हटाउने एमालेको निर्णय, आयोगविरुद्ध अदालत जाने

काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ। आज तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई…

मकवानपुरमा निषेधाज्ञाः हेटौंडा बजार  बेलुकी ६ बजेसम्म खोल्न पाइने

मकवानपुरमा निषेधाज्ञाः हेटौंडा बजार बेलुकी ६ बजेसम्म खोल्न पाइने

मकवानपुर । मकवानपुर जिल्ला प्रशासनले हेटौंडा उपमहानगरपालिका लगायत १० वटै स्थानीय तहका सबैजसो पसल व्यवायहरुहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजे खोल्न दिने निर्णय गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले…