एमालेको युवा संघमा समानान्तर कमिटी

एमालेको युवा संघमा समानान्तर कमिटी

काठमाडौं / नेकपा एमालेको माधवकुमार नेपाल समूहले युवा संघ नेपालमा समानान्तर कमिटी बनाएको छ । नेपाल समुहले युवा संघका नेता नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको हो। समुहले ९ उपाध्यक्ष, ८ उपमहासचिव र ३० जना…

ओलि झन् बलिया , निर्णय लिन थप एकल अधिकार

ओलि झन् बलिया , निर्णय लिन थप एकल अधिकार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन् बलिया भएका छन् उनलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । शनिबार सम्पन्न केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको…

ओलिसँग छुट्टिने पक्षमा आफू नरहेको माधव नेपालको धारणा

ओलिसँग छुट्टिने पक्षमा आफू नरहेको माधव नेपालको धारणा

काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन्। शनिबार युवा संघको भेलामा नेता नेपालले आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएकोले सजिलै नतोडिने बताए। तर त्यसका लागि…

चितवनका एमाले सांसद कृष्णभक्त पोखरेल पार्टीको मुलधार भन्दै ओली समुहमा

चितवनका एमाले सांसद कृष्णभक्त पोखरेल पार्टीको मुलधार भन्दै ओली समुहमा

मकवानपुर- नेकपा एमालेका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संस्थापन पक्ष (ओलि समूह)मै फर्किएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) भएको संसदीय दलको बैठकमा उहाँले एमाले पुनःस्थापित भएपछि आफु सबैभन्दा खुशी भएको बताए ।जनताको…

२ सय ३५ उद्योगी ब्यवसायी नेकपा (एमाले) प्रवेश

२ सय ३५ उद्योगी ब्यवसायी नेकपा (एमाले) प्रवेश

तस्वीर : अन्नपूर्ण टिभीबाट साभार काठमाडौं - नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज…

राष्ट्रीय युवा संघ मकवानपुरको जिल्ला भेला हुदै,  महेश बस्नेतले सम्बोधन गर्ने

राष्ट्रीय युवा संघ मकवानपुरको जिल्ला भेला हुदै, महेश बस्नेतले सम्बोधन गर्ने

हेटौडा / राष्ट्रीय युवा संघ नेपाल मकवानपुरको जिल्ला भेला हुने भएको छ। आउदो चैत्र ९ गते रोयल प्यालेस हेटौडामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला भेला गर्न लागिएको राष्ट्रीय…

ब्यूँतियो वाइसिएल, आउदो जेठमा राष्ट्रिय भेला गर्ने

ब्यूँतियो वाइसिएल, आउदो जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ / नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै उसको भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल नेपाल) पनि ब्यूँतिएको छ। योङ कम्यूनिष्ट लिग केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय…

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

काठमाडौं / नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ । सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई…

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकारलाइ नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको नेकपा एमालेको कर्णाली प्रदेशको संसदीय दलले समर्थन फिर्ता लिएको हो। भोलि बिहीबारबाट लागू हुने गरी नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

एमाले नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज

एमाले नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज

मकवानपुर- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरको हेरिटेज गार्डेनमा हुँदै छ।भेलाका लागि देशभरबाट नेता कार्यकर्ता राजधानीमा जम्मा भैसकेका छन्।४ र ५ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी…