विप्लवलाई सरकारमा आउन अफरः एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी

विप्लवलाई सरकारमा आउन अफरः एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।वार्ताका…

मलाइ कार्वाही गर्ने कुरा हास्यास्पद : सुवास नेम्वाङ

मलाइ कार्वाही गर्ने कुरा हास्यास्पद : सुवास नेम्वाङ

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफुलाई पार्टीको बैठकका बारेमा जानकारी नै नभएको बताउनुभएको छ ।नेकपा संसदीय दलको उपनेता समेत रहेका नेता नेम्वाङले बैठकबारे जानकारी नदिइ आफूलाई कारबाही गर्ने कुरा…

सुवास नेम्वाङ , महेश बस्नेतसहित ७ जनामाथी प्रचण्ड माधव समुहको कार्वाही

सुवास नेम्वाङ , महेश बस्नेतसहित ७ जनामाथी प्रचण्ड माधव समुहको कार्वाही

मकवानपुर- नेकपा प्रचण्ड - माधव समुहले ओलि समुहमा सक्रिय रहेका ७ जना नेताहरुलाई कार्वाही गरेको छ ।प्रचण्ड - माधव समुहको कार्वाहीमा पर्नेमा नेताहरू महेश बस्नेत , विशाल भट्टराई , शान्ता चौधरी , सुर्य थापा ,…

प्रभाकरको प्रस्ताव- सचिवालय सदस्यबाहेकका सबै सांसदबीच छलफल गरौं

प्रभाकरको प्रस्ताव- सचिवालय सदस्यबाहेकका सबै सांसदबीच छलफल गरौं

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गरेका छन् ।संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उनले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल…

विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ताटोली बनायो

विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ताटोली बनायो

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत…

प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

काठमाडौ / नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै…

संसद सचिवालयले नेकपाका नवनियुक्त मुख्य सचेतक भट्टराईलाई मान्यता दियो

संसद सचिवालयले नेकपाका नवनियुक्त मुख्य सचेतक भट्टराईलाई मान्यता दियो

काठमाडौं- संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।…

केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउछु – प्रचण्ड

केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउछु – प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताउनुभएको छ ।एक टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो…

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण,    २३५ सदस्यीय कमिटी गठन

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण, २३५ सदस्यीय कमिटी गठन

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम…

विशाल भट्टराई नेकपा संसदीय दलको प्रमुख सचेतक , देव गुरुङलाई हटाईयो

विशाल भट्टराई नेकपा संसदीय दलको प्रमुख सचेतक , देव गुरुङलाई हटाईयो

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदबाट देव गुरुङलाई हटाई विशाल भट्टराईलाई नियुक्ति गरेका छन्।आज (फागुन १५ गते) गुरूङलाई जिम्मेवारीमुक्त गर्दै उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख…