राज्य बिरुद्ध कसुस गरेको आरोपमा पक्राउ परेकी झाँक्री रिहा भइन


काठमाडौं / राज्य बिरुद्ध कसुस गरेको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड- माधब समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाक्रीलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार