हेटौंडा – मक्रान्चुली सडक खण्डमा पुनः बस सेवा सन्चालन

मकवानपुरगढी- हेटौंडा – मक्रान्चुली सडकखण्डमा आजबाट पुनः मकवानपुर साझा यातायातले बस सेवा संचालनमा ल्याएको छ ।

सो सडकखण्डमा संचालन भैरहेको बस सेवा कोरोनाका कारण लकडाउन भएपश्चात बन्द भएको थियो । यस अघिकै समयमा २ वटा बसले सेवा दिने जनाइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय