विपक्षी गठबन्धनद्वारा सर्वाेच्चको फैसलाको स्वागत

विपक्षी गठबन्धनले सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेको छ।

गठबन्धनमा आवद्ध राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले अदातले ओलीको गैर संवैधानिक निर्णयलाई सच्याएको बताएका छन्।

औपचारिक धारणा सार्वजिनक गर्न गठबन्धनको सिंहदरबारमा बैठक बस्दै छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बैठक बस्ने तयारी भएको जानकारी दिए।

मुख्य समाचार समाचार