माओवादी आन्दोलनलाई कम नसोच्न प्रचण्डको चेतावनी

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेकपा एमालेसँग पार्टी एकता गरेर आफुलाई पछुतो भएको बताउनु भएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष दाहालले अहिलेको दुर्दशा देख्दा आफुलाई पार्टी एकताप्रति पछुतो भएको बताउनु भएको हो । ५ वर्षमा २ पटक संसद् विघटन र २ पटक नै अदालतबाट पुनस्थापना हुनु विडम्बनापूर्ण रहेको उहाँको भनाई थियो । अध्यक्ष दाहालले नेकपा एमालेलाई सत्ताबाहिर हुँदा पनि ढाँठछल नगर्न आग्रह गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी समेत दिनु भयो ।०००

मुख्य समाचार राजनीति