थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा आईतबार थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको स्वासथय मन्त्रालयले जनाएको छ । आईतबार थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

आईतबार थप २३ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ । ०००

मुख्य समाचार