भदौ ७ गते गाईजात्राका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा

हेटौंडा- बागमती प्रदेश सरकारले भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सो दिन बागमती प्रदेशमा प्रमुख पर्वका रुपमा मनाइने गाईजात्रा पर्व परेकोले प्रदेश सरकार मन्त्री परिषद बैठकले बिदा दिने निर्णय गरेको जनाइएको छ ।

मुख्य समाचार समाज