साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

काठमाडौं । दुई दिन अघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेलले राजिनामा थिएका छन् । साढे ३ वर्ष मुख्यमन्त्री भएर उनले बागमती प्रदेशका १३ वटा जिल्लाका लागि धेरै काम गरेका छन् ।

यी हुन डोरमणिले गरेका कामहरु

– एक स्थानीय तह एक अस्पताल
– एक स्थानीय तह एक प्रविधिक विश्वविद्यालय
– पालिका जोड्न सडक निर्माण
– स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र
– एक पालिका एक खेल मैदान
– एकीकृत वस्ति बिकास
– विद्युतिय सवारीलाई प्रोत्साहन
– गाउँ पालिकामा कानुनी सहजकर्ता नियुक्ति
– प्रदेशमा ४६+२१ वटा प्रहरी भवन निर्माण भैरहेको छ
– क्लिन एण्ड ग्रीन सिटिको अवधारणा विकास
– एक जिल्ला एक शितभण्डार निर्माण
– युवा वैज्ञानिक कोष तथा प्रयोगशाला निर्माणलाई अगाडि
बढाइएको ।
– करारमा चिकित्सक नियुक्त गरी स्वास्थ्य क्षेत्रमा तत्काल सुविधा प्रदान गर्न थालिएको ।
– एक विद्यालय एक नर्स कार्यक्रम
– हेटौंडा अस्पताललाई मदन भण्डारी स्वस्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नती कार्य सुरु
– प्रदेशको पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र निर्माण
गरिएको ।
– मुख्यमन्त्री जनता स्वस्थ्य परीक्षण सुरु
– एक पालिका एक उद्योग ग्राम
– शहिद गंगालाल अस्पताल संगको सहकार्य मा बागमती प्रदेशका सरकारी अस्पतालहरुमा हृदयघात भएर आएका बिरामीहरुको उपचार सहजीकरणको सरुवात
– क्यान्सर तथा मृगौला लगाएतका बिरामीलाई पचास हजार
सहायता उपलब्ध
– अस्पताल सुदृढिकरण कार्यक्रम संचालन
– जनताको आधारभुत आवश्यकता परिपुर्ति गर्ने काम गरिएको
– दुधौलिको मुसहर, रामेछापको माझी, माडिको गन्धर्व तथा चितवन, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ लगाएत जिल्लामा जनता आवास कार्यक्रम मार्फत घर विहिनहरुलाई घरको ब्यवस्था
– खरको छाना मुक्त बनाउने अभियान अन्तगर्त मानव विकास सुचकाङकमा तल परेकालाई प्राथमिकतामा राखी कार्यक्रम
–कृषिको उत्पादन वृद्धि र रोजगारी सृजनाको लागि एकिकृत चक्लाबन्दी खेति सुरुवात तथा कार्यान्वय
– हाम्रो प्रदेश लाई दुध, अण्डा, कुखुरा र मासुमा आत्मनिर्भर
– सडक सञ्जालले नजोडिएको महाभारत गाँउपालिका र रुबि भ्याली गाँउपालिमा सडक
– गरिबको घरमा खरको छाना हटाउन लागेको
–मुसहर, माझी, गन्धर्व तथा आवासविहिनहरुको आवास कल निर्माण

– बिधुतिय बस किनेर जनतलाइ सहज र सुपथ मुल्यमा यातायात संचालन
– यातायातको कर अनलाइन भुक्तानी

अर्थ परदेश प्रदेश समाचार मुख्य समाचार राजनीति शिक्षा समाचार समाज