चिनबाट थप ४४ लाख भेरोसेल खोप आज नेपाल आइपुग्दै

हेटौडा / मित्रराष्ट्र चिनबाट खरिद गरिएको ४४ लाख भेरोसेल खोप आज शुक्रबार नेपाल आइपुग्ने भएको छ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबढी बिमान बिहिबार राति ११ बजे चिन उडेको थियो।

चिन संग खरिद गरिएको उक्त खोप शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ। सरकारले ६० लख खोप खरिद गरेकोमा यस अघि १६ लख खोप नेपाल ल्याइसकेको छ।

मुख्य समाचार समाचार स्वास्थ्य