मकवानपुरमा थप ५३ जनामा पुष्टि

हेटौँडा/ मकवानपुरमा थप ५३ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पिसिआर विधिबाट ६१ जनाको परीक्षण गर्दा २६ जनामा र एन्टिजेन विधिबाट ५३ जनाको परीक्षण गर्दा २७ जनामा गरी कुल ५३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । मकवानपुरमा हाल ६ सय ९३ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेका छन ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य