मकवानपुरगढीमा एमालेको खाता खुल्यो, ७ नम्बरको दलित महिला सदस्यमा एकजना मात्र


१३बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा दलित महिला कोटामा एकजना उम्मेद्बारको मात्र मनोनयन दर्ता भएको छ ।

उम्मेद्बारी दिनेमा नेकपा एमालेबाट तिर्थ कुमारी ल्वागुन रहेकी छन् । उनको ८२ नम्बरमा मनोनयन पत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले प्रकाशन गरेको सुचनामा जनाइएको छ ।

मुख्य समाचार राजनीति रोचक समाचार स्थानीय