एमसीसी कार्यालय अगाडि विप्लप माओवादीको प्रर्दशन 

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । 

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका थिए ।

मुख्य समाचार