भारतीय गायक भूपिन्दर सिंहको निधन

काठमाडौं : भारतीय प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा गएराति निधन भएको उनकी श्रीमती मिताली सिंहले जनाएकी हुन्। 

‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन्। सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। 

मुख्य समाचार