देश बर्बादीतर्फ जाँदै छ, निर्वाचन सार्ने खतरा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्। 

स्थानीय तहको निर्वाचन पनि फागुनमा हुनुपर्नेमा नभएको र एमालेकै दबाबमा वैशाखको अन्तिममा भएको बताए। 

ओलीले भने, ‘आगामी चैतमा गर्ने प्रयास गरिरहेका थिए। हाम्रो अगुवाइमा त्यो असंवैधानिक भएकाले सफल हुन दिएनौँ। ढिलो गरेर भए पनि निर्वाचन भयो। राज्यका अंगहरू अपवित्र गठबन्धनको मतियार भएर लागेका छन्।’

गठबन्धनले देश झगडिया बनाइसकेको आरोप लगाए। 

मुख्य समाचार