राष्ट्रलाई बचाउन र विकासका कामले गति लिन एमालेले जित्नुपर्छ–डोरमणि पौडेल

हेटौंडा – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले राष्ट्रलाई बचाउन र विकासका कामले गति लिन एमालेले जित्नुपर्ने वताएका छन्। नेकपा एमालेले हेटौंडा–९ मा गरेको चुनावी कार्यक्रमलाई संबोधन गर्दै उनले एमालेलाई हराउन गठवन्धन लागेकाले पनि आफ्नो पार्टीले जित्न आवस्यक रहेको वताए ।

बिशेष योजना र कार्यक्रम लिएर चुनावी मैदानमा उत्रिएको वताउँदै उनले भने–‘हामीसंग योजना र भिजन भएकाले त्यही अनुसार चुनावी दौडमा लागेका हौं र काम पनि गछौं ।’ गठवनधनसंग जित्ने कुनैपनि आधार नरहेकाले यो लगाडइ चानचुने लडाइ नभइकन राष्ट्रिलाई बचाउनका लागि पनि जित आवस्यक रहेको वताएका छन् । २० वटा योजनाहरुको पाँच वर्ष भित्र पुरा गर्ने ग्यारेन्टीका साथ काम गर्ने वताएका छन् ।

हाम्रो सरकारका पालामा धेरै विकास निर्माणका काम भएको र आफुहरुले सरकार छोडेपछी धेरै विकास निर्माणका कामहरु भएको वताए । एमाले मात्र विकासप्रेमी पार्टी रहेको वताएका छन् । किास र राष्ट्रियताका लागि एमालेको जित आवस्यक रहेको वताए । आफु मुख्यमन्त्री रहँदाँ धेरै काम गरेको स्मरण समेत गराए । संघ र प्रदेश सरकार एउटै पार्टीको हुन जरुरी रहेको बताए।-praharkhabar

मुख्य समाचार राजनीति समाचार