निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले  दुई दिन  सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।

मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो। 

मुख्य समाचार राजनीति समाचार