देशभर १५ ठाउँमा मतदान रोकियो

देशभर १५ केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको हो

यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको समेत आयोगले जनाएको छ। आयोगका अनुसार देशभरका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। 

मुख्य समाचार राजनीति