मकवानपुर- २ मा ४११ मत अन्तर सहित पुनः एमालेका बर्तौलाले लिए अग्रता



६ मंसिर, हेटौंडा- मकवानपुर–२ मा फेरी नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।

११४७७ मत गणना हुँदा एमालेका बर्तौलाले ४८५४ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ४४४३ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ११८७ मत पाएका छन् ।

मुख्य समाचार राजनीति