राष्ट्रपतिद्वारा सरकार गठनको आह्‍वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्।

मुख्य समाचार राजनीति समाचार