नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको चुनाव पुस १३ गते हुने (निर्वाचन कार्यक्रम सहित)

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको चुनाव पुस १३ गते हुने भएको छ । संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि पुस १३ गते निर्वाचन तय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । समितिले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते बागमती प्रदेशको कार्यालय हेटौँडामा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका्े हो ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति