फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

२९ माघ,हेटौंडा- नेपाल सरकारले भोलि फागुन १ गते नेपाल अधिराज्य भर सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्य समाचार समाचार