आइतबार उपत्यकामा सार्वजनिक बिदा

सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

सरकारले आइतबार भोटो देखाउने जात्रामा दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई आज शुक्रबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा तीन जिल्लामा बिदा दिएको जनाएका हुन् ।

 

FB_IMG_1722590622077-1722592983.jpg
मुख्य समाचार राजनीति समाचार