पहिरोले सिस्नेरिमा रहेका एन्फा एकेडेमीका ५ विद्यार्थी बेपत्ता

मकवानपुर इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फके एकेडेमीका रहेका ४० मध्य पाँच विद्यार्थी पहिरोमा पुरिएको खबर प्राप्त भएको छ। बिगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरोमा पुरिएर ५ जना एन्फाका विद्यार्थी बेपत्ता भएका हुन्।

कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेरे ५ जना बेपत्ता भएको र ३ जनाको शव फेला पारेको बुझिएको छ। २ जना अझै बेपत्ता भएको जनाइएको छ। यद्यपी यस बारे मकवानपुर प्रशासनले पुष्टि गरेको छैन्।

मुख्य समाचार समाचार समाज स्थानीय