हेटौंडामा आज २२२ जनालाई खाद्यान्न वितरण

हेटौंडामा आज २२२ जनालाई खाद्यान्न वितरण

२६ भाद्र २०७७, मकवानपुर - मदन भण्डारी फाउण्डेशनले मकवानपुरको हेटौंडामा संचालन भैरहेको फुड बैंक( खाध्यान्न आदानप्रदान कार्यक्रम ) आज बाह्रौ दिन २२२ जनालाइ खाद्यान्न बितरण गरेको छ । फाउण्डेशन २०७७ भाद्र १५ गते देखि संचालन…

नेपालको आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सुधार

नेपालको आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सुधार

२६ भाद्र २०७७ , काठमाण्डौं - आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सकरात्मक सुधार देखिएको छ। क्यानडाको फ्रेजर इन्टिच्युटसँगको संयुक्त प्रयासमा समृद्धि फाउन्डेसनले जारी गरेको २०२०को वार्षिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ ।व्यापार, व्यवसाय तथा आर्थिक…

निषेधाज्ञा अवधिभर ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिन तथा दैनिक बचत संकलन नगर्न जिल्ला सहकारी संघको आग्रह

निषेधाज्ञा अवधिभर ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिन तथा दैनिक बचत संकलन नगर्न जिल्ला सहकारी संघको आग्रह

२५ भाद्र २०७७ , मकवानपुर - कोरोना संक्रमण नियन्त्रणका लागि मकवानपुर जिल्लामा लगाइएको निषेधाज्ञा अवधीभर जिल्लाभरीका सबै विषयगत सहकारीहरुलाई सामुदायिक संक्रमण न्यूनीकरणका लागि ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा समुदायलाई सेवा दिन मकवानपुर जिल्ला सहकारी संघले जिल्लाका…

मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण

मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण

२५ भाद्र २०७७ , मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण पुष्ठि भएको छ । गत भाद्र २२ गते स्वाब दिइएकोमा आज आफुलाई संक्रमण पुष्ठि भएको जानकारी प्राप्त भएको…

आज मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्ठि

आज मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्ठि

२५ भाद्र २०७७ , मकवानपुर – मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा ५१ जनामा नतिजा पोजेटिभ आएको…

कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग गर्दै मध्यपुरथिमी नगरपालिका

कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग गर्दै मध्यपुरथिमी नगरपालिका

२५ भाद्र २०७७ , भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न अब नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीन वटा…

हेटौंडामा संचालन भैरहेको फुड बैंक द्वारा आज १२२ जनालाई खाद्यान्न वितरण

हेटौंडामा संचालन भैरहेको फुड बैंक द्वारा आज १२२ जनालाई खाद्यान्न वितरण

२५ भाद्र २०७७, मकवानपुर - मकवानपुरको हेटौंडामा संचालन भैरहेको फुड बैंक( खाध्यान्न आदानप्रदान कार्यक्रम ) आज एघारौं दिन १२२ जनालाइ खाद्यान्न बितरण गरिएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन…

भारतमा एक्कै दिन ९५ हजार भन्दा धेरै कोरोना संक्रमित

भारतमा एक्कै दिन ९५ हजार भन्दा धेरै कोरोना संक्रमित

२५ भाद्र २०७७ , मकवानपुर - छिमेकी देश भारतमा एक्कै दिन ९५ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ४४ लाख ६२ हजार नौ सय पैसठ्ठी पुगेको छ ।…

हेटौंडामा आज २ सय जनालाई नि:शुल्क सामुहिक भोजन गराइयो

हेटौंडामा आज २ सय जनालाई नि:शुल्क सामुहिक भोजन गराइयो

२४ भाद्र २०७७ , मकवानपुर - कोरोना महामारीका कारण कामविहीन भएका विपन्न तथा श्रमिकहरूलाई हेटौँडा–४, हुप्रचौरमा सामूहिक भोजन गराइएको छ । हेटौँडाकै सामाजिक परोपकारमा पनि सक्रिय रहने परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले…

आज मकवानपुरका ४६ जनामा कोरोना पुष्ठि

आज मकवानपुरका ४६ जनामा कोरोना पुष्ठि

२४ भाद्र २०७७ , मकवानपुर - मकवानपुरमा आज ४६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा ४६ जनामा नतिजा पोजेटिभ आएको…