रोहिणी बस दुर्घटनाः घाइतेको उपचार गर्न गृहमन्त्रीको निर्देशन 

रोहिणी बस दुर्घटनाः घाइतेको उपचार गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी…

आजको मौसम : चट्याङ्गसहित पानी पर्ने सम्भावना

आजको मौसम : चट्याङ्गसहित पानी पर्ने सम्भावना

अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको र त्यसैको प्रभावले देशका…

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने…

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं : मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ। प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा…

शनिबार बर्षाका कारण स्थगित  खेल आज बिहान हुने

शनिबार बर्षाका कारण स्थगित  खेल आज बिहान हुने

हेटौंडा । शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीचको खेल आज विहान ८.३० बजे हुँदैछ । हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार दिउँसोको लागी…

हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍यालीको आयोजना

हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍यालीको आयोजना

हेटौंडा/ विश्व वातावरण दिवसका अवसरमा आज शनिबार हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍याली गरिएको छ । ५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको…

आज शनिबार सार्वजनिक बिदा

आज शनिबार सार्वजनिक बिदा

गृह मन्त्रालयले आज शनिबार देशभर सार्वजनिक बिदा दिएको छ।मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको…

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपाली महिला टोलीको घातक बलिङमा आईसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा महिला टोलीले विजयी सुरुवात गरेको छ। एशिया छनोटको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।…

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आव ०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रमलाई निणर्याथ प्रस्तुत गर्दा बहुमतले स्विकृत भएको हो । नेकपा एमालेसहितका प्रतिपक्षी दलले नीति तथा…

तारा एयर दुर्घटना : आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने

तारा एयर दुर्घटना : आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।  पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन…