अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताइन । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण…

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

१ चैत २०७८- सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि…

पाँच विधामा ७ नगरपालिका उत्कृष्ट घोषित

पाँच विधामा ७ नगरपालिका उत्कृष्ट घोषित

हेटौँडा/ नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ…

कांग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु

कांग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु

हेटौँडा/ नेपाली कांग्रेसको स्थायी तहको निर्वाचनलाई लक्षित गरी आजबाट एक महिने चुनावी अभियान सुरु गर्दैछ । कांग्रेसले आजबाट देशभरका ७७ वटै जिल्लामा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित चुनावी अभियान सुरु गर्ने भएको हो ।…

चीनमा एकैदिन ३४०० जनामा कोरोना

चीनमा एकैदिन ३४०० जनामा कोरोना

हेटौँडा/ चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन्…

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले खटायो  ७७ वटै जिल्लामा केन्द्रीय नेता

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय नेता

हेटौँडा/ नेपाली कांग्रेसले आउँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरेर देशका ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाएको छ । स्थानीय तह निर्वाचनको तयारी गर्न यही फागुन २९ देखि सञ्चालन गरिने एक महिने अभियानका लागि केन्द्रीय प्रतिनिधि…

अन्नपूर्ण केबलकार भोलिदेखि ३० गतेसम्म बन्द हुने

अन्नपूर्ण केबलकार भोलिदेखि ३० गतेसम्म बन्द हुने

हेटौँडा/ पोखरास्थित पहिलो केबलकार अन्नपूर्ण केबलकार भोलि बुधवारदेखि बन्द हुने भएको छ । पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नका लागि…

आज अन्तर्राष्ट्रिय नारी दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै 

आज अन्तर्राष्ट्रिय नारी दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै 

हेटौँडा/ आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मना हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन्…

मेयर महतद्वारा भोर्लेमा पक्की सडकको उद्घाटन्

मेयर महतद्वारा भोर्लेमा पक्की सडकको उद्घाटन्

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ भोर्लेमा कुल १५ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माणको उद्घाटन् गरिएको छ । यस क्षेत्रमा दुइसय मिटर पक्की सडक निर्माण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भोर्ले सडकको…

माओवादी केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

माओवादी केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज (आइतबार) फेरि बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका सांगठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका…