पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूत नियुक्त, मुख्य सचिवमा शंकरदास बैरागी

पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूत नियुक्त, मुख्य सचिवमा शंकरदास बैरागी

काठमाण्डौ - सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।यस्तै, मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन…

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, अब बनाउने मुख्य सचिव मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, अब बनाउने मुख्य सचिव मुख्य एजेन्डा

काठमाण्डौ- मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रत्येक बिहीबार मन्त्रीपरिषदको नियमित बैठक बस्ने गरेको छ । अन्य दिन बिहीवार अपरान्ह बस्ने भए पनि आज भने बिहानै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…

मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा- मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ। रिपोर्ट अनुसार १४ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज ११ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग…

कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघ्यो

कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघ्यो

मकवानपुर- विश्वभरमा कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघेको छ । संक्रमितको संख्या ३ करोड ३२ लाखको नजिक पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या पनि झण्डै २ करोड ४५ लाख ९ हजार नजिक…

तामाकोशीका शेयरधनीले तत्काल लाभांश नपाउने,आयोजनाको लागत र समय पर धकेलियाे

तामाकोशीका शेयरधनीले तत्काल लाभांश नपाउने,आयोजनाको लागत र समय पर धकेलियाे

माथिल्लो तामाकोशी आयोजनाका शेयरधनीहरुले लाभांश पाउन अझै लामो समय कुर्नु पर्ने भएको छ । निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत बढेर १ खर्बको नजिक पुग्ने र समयमा आयोजनाबाट बिजुली पनि उत्पादन नहुने भएपछि लगानीकर्ताले लाभांश…

मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिकामा निमार्ण ब्यबसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना भएको छ ।शाखा कार्यालय वडा नं ३ , मक्रान्चुलीमा स्थापना गरिएको हो । आज बिश्वकर्मा पुजाको दिन पारि उद्घाटन गरिएको सो कार्यालयको…