टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

हेटौंडा ३ असोज- टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते बिहीबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा…

एन.सि.बि.एल.हेटौंडा शाखाको आयोजनामा २ दिने ब्यवस्थापकको क्षमता विकास तालिम सम्पन्न

एन.सि.बि.एल.हेटौंडा शाखाको आयोजनामा २ दिने ब्यवस्थापकको क्षमता विकास तालिम सम्पन्न

३० जेठ, हेटौंडा- मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत ब्यवस्थापकहरुका लागि हेटौंडामा भएको २ दिने क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यको सभाध्यक्षता तथा…

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

२३ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाबाट गएको भ्रमण टोलिले नेपालको पहिलो सहकारी पश्चिम चितवनको शारदानगरमा रहेको श्री बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार अवलोकन भ्रमण गरेको…

धमिले कृषि सहकारीद्वारा कृषि उपकरण वितरण

धमिले कृषि सहकारीद्वारा कृषि उपकरण वितरण

३ बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि उपकरण वितरण गरेको छ ।संघीय अनुदान अन्तरगत मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार…

मकवानपुरको बागमतीले पशुपालनमा बिउपुँजी अन्तरगत ३ करोड लगानी गर्दै,दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान

मकवानपुरको बागमतीले पशुपालनमा बिउपुँजी अन्तरगत ३ करोड लगानी गर्दै,दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान

१८फागुन,मकवानपुर- पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले दुध उत्पादनमा वृद्धि गर्ने उदेश्यले पशुपालनमा बिउपुँजी अन्तरगत यो वर्ष ३ करोड लगानी गर्न लागेको छ । प्रदेश सरकारको २ करोड र पालिकाको १ करोड गरि जम्मा ३ करोड बिउ…

किसानलाई आधुनिक प्रविधिमा जोड्दै थाहाको वडा नम्बर ३

किसानलाई आधुनिक प्रविधिमा जोड्दै थाहाको वडा नम्बर ३

राजकुमार के.सी.थाहानगर ०३, फागुन/थाहा नगरपालिका वडा नं. ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् । थाहा नगरपालिका वडा नं.…

डिप्लोमा इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशको संगठन विभाग प्रमुख को जिम्मेवारी सचिव समीर दहाललाई

डिप्लोमा इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशको संगठन विभाग प्रमुख को जिम्मेवारी सचिव समीर दहाललाई

हेटौंडा- बागमती प्रदेश डिप्लोमा ईन्जिनियर्स एशोसियसन नेपाल (डिन) को प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रदेश अधिवेशन बाट दिवाकर घिमिरेको अध्यक्षतामा ११ सदस्य प्रदेश कमिटी गठन गरिएकोे छ ।कमिटीको उपाध्यक्षमा ओम राज श्रेष्ठ, उपाध्यक्ष महिलामा…

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

फाईल तस्बिर भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन…

आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै : साइबर अपराध र सुरक्षामा चुनौती बढ्दै

आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै : साइबर अपराध र सुरक्षामा चुनौती बढ्दै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार…

मकवानपुरगढीमा सहकारीद्वारा गड्यौला पालन,झिंगा पालन पनि गरिने

मकवानपुरगढीमा सहकारीद्वारा गड्यौला पालन,झिंगा पालन पनि गरिने

२८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गड्यौला मल उत्पादन गर्ने उदेश्यका साथ सहकारीद्वारा गड्यौला पालन शुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ देविडाँडामा रहेको युथ भिजन बहुउद्देश्यीय सहकारी संस्थाले ब्यवसायिक गड्यौला मल उत्पादन गर्ने उदेश्यले गड्यौला…