चण्डीका माविले मनायो ४४ औं वार्षिकोत्सब

चण्डीका माविले मनायो ४४ औं वार्षिकोत्सब

१२ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरी स्थित चण्डिका माविले हिजो ४४ औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले नृत्य,…

बिद्यालयको तल्लाे तहबाटै भाषा सुधारकाे लागि ध्यान दिनुपर्छ – जिसस प्रमुख घलान

बिद्यालयको तल्लाे तहबाटै भाषा सुधारकाे लागि ध्यान दिनुपर्छ – जिसस प्रमुख घलान

हेटौडा - बिद्यालय स्तरमा बालबालिकाकाे भाषा सुधारकाे लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जाेड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताउनुभयाे ।बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा…

आन्दोलन गर्ने विद्यार्थीलाई निष्काशन गर्ने चक्रवर्ती कलेजको धम्की

आन्दोलन गर्ने विद्यार्थीलाई निष्काशन गर्ने चक्रवर्ती कलेजको धम्की

चक्रवर्ती कलेजले आन्दोलन गर्ने विद्यार्थीको अभिभावकलाई फोन गरेर निष्कासन गर्ने धम्की दिइरहेको अभिभावकहरुले जानकारी दिएका छन् । बीए एलएलबी तहको शुल्क बढाउनुको साथै समयमा शुल्क तिर्न नसक्नेलाई जरिवाना तोकेपछि विहीबार आन्दोलित भएका थिए । विहीबार…

शिक्षा मन्त्रालयको एक अर्ब ३५ करोड रुपैयाँ जोखिममा

शिक्षा मन्त्रालयको एक अर्ब ३५ करोड रुपैयाँ जोखिममा

सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपैयाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो।  शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले चालू आर्थिक वर्ष २०७९÷८०…

निमाविमा ६८६ शिक्षकको माग

निमाविमा ६८६ शिक्षकको माग

 शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ। विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ।  आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय…

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

२१ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोलानाथ दाहाल चयन भएका छन् । विद्यालयको यहि माघ १५ गते सम्पन्न भएको ४७ औं वार्षिकोत्सब तथा २८ औं अभिभावक…

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु हुने

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु हुने

: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। तालिका अनुसार…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

माघ शुक्ल पक्षको पञ्चमी। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध…

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी

विदुर : नुवाकोटको सूर्यगढी गाउँपालिकाले मातहतका विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै अध्ययन गराउन निर्देशन दिएको छ। गाउँपालिकाको गाउँ शिक्षा समितिको पुस २२ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य…

मकवानपुरगढी गाउँपालिकाको निर्णय: विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने

मकवानपुरगढी गाउँपालिकाको निर्णय: विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने

२९ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ । हिजो बसेकाे कार्यपालिकाकाे बैठकले गाउँपालिका भित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार…