विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा १८ जना विद्यार्थी कारबाही

विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा १८ जना विद्यार्थी कारबाही

ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जसमा सवारी चालक अनुमति पत्र नभई सवारी…

अनुमतिविना विद्यार्थी भर्ना गर्दै शिक्षण संस्था, कारबाही गर्ने आयोगको चेतावनी

अनुमतिविना विद्यार्थी भर्ना गर्दै शिक्षण संस्था, कारबाही गर्ने आयोगको चेतावनी

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ…

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण अब क्युआर कोडबाट

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण अब क्युआर कोडबाट

सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कोड समाहित शैक्षिककर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ । e विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरूमा गर्नुपर्ने हुन्छ। त्यसैले, यो प्रकृयालाई सरल र…

लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित] 

लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित] 

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो ।…

शिक्षक सेवा आयोग बागमती प्रदेशले गर्‍यो एकैपटक ११५ शिक्षकहरूको बढुवा सिफारिस, को–को परे सूचीमा ? 

शिक्षक सेवा आयोग बागमती प्रदेशले गर्‍यो एकैपटक ११५ शिक्षकहरूको बढुवा सिफारिस, को–को परे सूचीमा ? 

शिक्षक सेवा आयोग बागमती प्रदेशले कार्य सम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ । आयोगले मंगलवार सबैभन्दा बढी अंक प्राप्त गर्ने विभिन्न जिल्ला,तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरूको बढुवा नामावली प्रकाशन गरेको हो ।…

मतदान स्थल तोकिएको शिक्षण संस्था र विद्यालयमा चार दिन विदा

मतदान स्थल तोकिएको शिक्षण संस्था र विद्यालयमा चार दिन विदा

काठमाडौं : सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरूमा चार दिन विदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएको हो।…

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १,…

स्कुल बसमा कडाइ, क्षमताभन्दा बढी विद्यार्थी बोके तुरुन्तै कारबाही

स्कुल बसमा कडाइ, क्षमताभन्दा बढी विद्यार्थी बोके तुरुन्तै कारबाही

निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण…

कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फारामको व्यवस्था गर्ने तयारी: राष्ट्रिय परीक्षा बोर्ड

कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फारामको व्यवस्था गर्ने तयारी: राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा-९ मा मात्रै रजिष्ट्रेशन फाराम भर्ने व्यवस्था गर्न लागेको छ। बोर्डले दोहोरो रजिष्ट्रेशन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेशन फाराम भरे हुने गरी तयारी गरिएकाे जनाएको छ। माध्यमिक तहमा कक्षा‍…

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको…