कोभिडका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले शुक्रबारभित्र निवेदन दिन सक्ने

कोभिडका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले शुक्रबारभित्र निवेदन दिन सक्ने

कोरोनाले गर्दा नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो…

एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

हेटौँडा/ काठमाडौंको किस्ट कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा एमबीबीएस प्रथम र तेस्रो वर्षमा अध्ययरत विद्यार्थी नै…

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलिबाट सुरु

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलिबाट सुरु

हेटौँडा/ चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलि शुक्रबारबाछ सुरु हुँदैछ । परीक्षा भोलिदेखि आइतबारसम्म संचालन हुनेछ । परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । आयोगका…

राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक सबै निर्णय आफूहरूले नै गर्न पाउनुपर्ने प्याब्सनको माग

राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक सबै निर्णय आफूहरूले नै गर्न पाउनुपर्ने प्याब्सनको माग

हेटौँडा/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले तीन वटाबाहेक अरू विषयमा निजी विद्यालयलाई पूर्ण स्वायत्तता दिन माग गरेको छ । प्याब्सनको नव निर्वाचित समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा, पाठ्यक्रम र…

त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हेटौँडा/ उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको…

शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै

शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै

हेटौँडा/ शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि…

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गर्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गर्ने

हेटौँडा/ चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गर्ने भएको छ । नतिजामा पर्सेन्टाईल प्रणाली लागू गर्दा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये न्यूनत्तम ५० प्रतिशत अध्ययनका लागि योग्य हुने आयोगको दाबी छ ।…

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन

हेटौँडा/ नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन भएका छन् । संगठनको शनिबार भएको १३ औं जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा ३० सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको उपाध्यक्षमा प्रतिमा गौतम र…

सेन्ट्रम कन्सल्टेन्सीको abroad education fair कार्यक्रम सम्पन्न (फोटो फिचर)

सेन्ट्रम कन्सल्टेन्सीको abroad education fair कार्यक्रम सम्पन्न (फोटो फिचर)

हेटौँडा/  हेटौँडामा सफल रुपमा आफ्नो नाम स्थापित गरेको सेन्ट्रम एकेडेमी कन्सल्टेन्सी प्रालिले abroad education fair कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सेन्ट्रम एकेडेमी कन्सल्टेन्सी प्रालिको आयोजनामा भएको कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि बाहिर जान चाहने…

कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन त फाराम बुझाउने म्याद पुनःथप

कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन त फाराम बुझाउने म्याद पुनःथप

हेटौँडा/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप…