जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

हेटौँडा/ जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९…

जस्प्रीता अधिकारी  बनिन् हेटौंडाको पहिलो नमूना युवा मेयर

जस्प्रीता अधिकारी बनिन् हेटौंडाको पहिलो नमूना युवा मेयर

हेटौंडा/ जिल्ला युवा समितिको कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ५ दिवसीय प्रशिक्षण कार्यक्रममा जस्प्रीता अधिकारी नमूना मेयरमा निर्वाचित भएकी छिन् । कार्यक्रमको तेस्रो दिन…

दाङको तुलसीपुर उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

दाङको तुलसीपुर उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

हेटौँडा/ दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । जसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप/२०७६ ले दिएको अधिकार प्रयोग गरी तुलसीपुर उपमहानगरपालिकाको पाठ्यक्रम तयार पार्ने काम…

नवलपुरमा पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

नवलपुरमा पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

हेटौँडा/ हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठन नभएकोभन्दै राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले विगत दशदिनदेखि शिक्षकहरुले तलब नपाएकोभन्दै पठनपाठन नगराएकोभन्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । स्थानीयका अनुसार विद्यार्थी नेता…

रोटरी क्लब अफ हेटौंडाद्वारा सरस्वती आधारभूत विद्यालयका ७०  विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

रोटरी क्लब अफ हेटौंडाद्वारा सरस्वती आधारभूत विद्यालयका ७० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

हेटौँडा/ रोटरी क्लब अफ हेटौंडाले मकवानपुरगढी गाउँपालिका–५, बुङदोलडाँडास्थित सरस्वती आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । आइतबार विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई स्वस्थ राख्ने बानी पार्न परामर्श समेत…

त्रिविको कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

त्रिविको कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

हेटौँडा/ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार…

मकवानपुरमा २९ वटा विद्यालयलाई भवन र ल्याब बनाउन अनुदान

मकवानपुरमा २९ वटा विद्यालयलाई भवन र ल्याब बनाउन अनुदान

हेटौँडा/ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । अनुदान पाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय छन् । हेउमनपाभित्रको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रलाई चार…

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

हेटौँडा–एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् । एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक…

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकियो

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकियो

हेटौँडा– भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । २०७७ साल चैत १७ गते भन्सार एजेन्टको…

नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

  काठमाडौं । सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक…