प्रदेश युवा परिषद र जिल्ला युवा समितीका अध्यक्षहरुको लागि अभिमुखिकरण कार्यक्रम

प्रदेश युवा परिषद र जिल्ला युवा समितीका अध्यक्षहरुको लागि अभिमुखिकरण कार्यक्रम

  हेटौंडा / बागमती प्रदेश युवा परिषदको आयोजनामा परिषदको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा परिषद र जिल्ला युवा समितीका अध्यक्षहरुको लागि २ दिने अभिमुखिकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।…

जुम्लामा एमबिबीएस पढाइ सुरु हुदैं, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने

जुम्लामा एमबिबीएस पढाइ सुरु हुदैं, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला जाने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न…

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई…

कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिईने

कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिईने

 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ । बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा…

अब राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही हुने

अब राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही हुने

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले…

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको सबै तयारी पुरा गरेको जनाएको छ। सम्भवत बोर्डले आज नै नतिजा सार्वजनिक गर्ने छ। बोर्डले आज (शुक्रबार) बिहान नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी…

अब जग्गाको सबै काम अनलाइनबाट नै हुने, बैंक वित्तीय संस्थाका कर्मचारी मालपोत धाउनु नपर्ने

अब जग्गाको सबै काम अनलाइनबाट नै हुने, बैंक वित्तीय संस्थाका कर्मचारी मालपोत धाउनु नपर्ने

काठमाडौं । अब जग्गाको रोक्का फुक्का लगायतका सबै काम अनलाइनबाटै हुने भएको छ । सरकारले अनलाइनबाट नै जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणाली विकास भएर कार्यान्वयनमा आउन लागेकाले सबै काम अनलाइनबाट नै हुने भएको…

‘शिक्षक श्वर्णिम अवकास कार्यक्रम’ अन्तरर्गत मकवानपुरगढीका १३ जना शिक्षकलाई स-सम्मान बिदाइ

‘शिक्षक श्वर्णिम अवकास कार्यक्रम’ अन्तरर्गत मकवानपुरगढीका १३ जना शिक्षकलाई स-सम्मान बिदाइ

३० कार्तिक , मक्रान्चुली - मकवानपुरगढी गाउँपालीकाले शिक्षामा नवप्रवेशीलाई अवसर दिने तथा शिक्षण जस्तो मर्यादित पेशालाई सम्मान गर्ने उदेश्यले लामो समय शिक्षण पेशामा निरन्तर कार्य गरिरहेका शिक्षकहरुलाई 'शिक्षक श्वर्णिम अवकास कार्यक्रम' अन्तरर्गत १३ जना शिक्षकलाई…

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् । मकवानपुरमा कार्यरत चौधरीसँगै विभिन्न विधाका ५ जना राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका हुन्…

दशैं र तिहारमा बैंक १२ दिन बिदा हुने ? यस्तो छ सूचि

दशैं र तिहारमा बैंक १२ दिन बिदा हुने ? यस्तो छ सूचि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको लागि १२ दिन बिदा दिने भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि…