मातृभूमि साहित्य समाजद्वारा ६ जना श्रष्टा पुरस्कृत

मातृभूमि साहित्य समाजद्वारा ६ जना श्रष्टा पुरस्कृत

 हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शनिवार एक कार्यक्रमकाबीच ६ जना श्रष्टाहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ । समाजले संगीतकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती…

 आज विश्व कविता दिवस साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

 आज विश्व कविता दिवस साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

हेटौँडा/ आज विश्व कविता दिवस साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य–काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए। सन् १९९९ मा संयुक्त…

हेटौंडामा नेपाली भाषा,साहित्यको बहस गर्दै सकियो बृहत साहित्य महोत्सव

हेटौंडामा नेपाली भाषा,साहित्यको बहस गर्दै सकियो बृहत साहित्य महोत्सव

२४ फागुन,हेटौंडा- वागमती प्रदेशको राजधानी हेटौंडामा भएको दुई दिने बृहत साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना…

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हेटौँडा/ नेपाल आयल निगमले फेरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल,डिजेल र मट्टितेलमा ३ र ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । बढेको मुल्य निगमले शनिबार राति १२ बजेदेखि लागू भएको छ । मूल्य…

वरिष्ठ साहित्यकार शर्माको निधन

वरिष्ठ साहित्यकार शर्माको निधन

हेटौँडा/ वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।शर्मा लामो समयदेखि डिमेन्सिया (विस्मृति)  रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य…

साहित्य संगम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान गर्दै

साहित्य संगम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान गर्दै

हेटौँडा/ साहित्य संगम मकवानपुरको मंगलबार बसेको बैठकले ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, साहित्य संगम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई, भेषनाथ अधिकारी स्मृति पुरस्कार…

राष्ट्रिय सहकारी बैंक हेटौंडाको आयोजनामा भुटनदेवी माविमा बक्तृत्वकला कार्यक्रम

राष्ट्रिय सहकारी बैंक हेटौंडाको आयोजनामा भुटनदेवी माविमा बक्तृत्वकला कार्यक्रम

हेटौंडा- भुटनदेवी माध्यमिक विद्यालय हेटौंडामा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखा र विद्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 'बालबालिकाको शिक्षामा कोभिड-१९ को असर' शिर्षकमा कक्षा ९ र…

“बा”

“बा”

-सुदर्शन अधिकारी बुबा अथवा ‘बा’ कति प्यारो शब्द छ यो । नेपाली समाजमा परापूर्व काल देखि सुनिदै आएको बा शब्द आजभोली लोप हुदै गइरहेको छ । आफ्नो धर्म संस्कृतिलाई पैसामा बेच्न चाहने अहिलेको नेपाली समाजले…

लेखा अधिकृत पोखरेली कान्छाको हाफ जिन्दगी सार्वजनिक

लेखा अधिकृत पोखरेली कान्छाको हाफ जिन्दगी सार्वजनिक

काठमाण्डौं । नेपाल सरकारका लेखा अधिकृत दिनेश लम्सालको पहिचान अब फेरिएको छ । यस अघि फुटकर लेख रचना लेख्दै आएका उनको संष्मरणात्मक कृति हाफ जिन्दगी आज एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले…

हेटौंडाका गायक संगीतकार चेतन सापकोटा ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित

हेटौंडाका गायक संगीतकार चेतन सापकोटा ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित

मकवानपुर - मकवानपुरका गायक तथा संगीतकार चेतन सापकोटा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।सापकोटालाई गायक नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसरमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार प्रदान गरिएको छ ।राष्ट्रपति…