भारतबाट हुने आवतजावतमा रोक

भारतबाट हुने आवतजावतमा रोक

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ…

साउदी अरवमा उपचार नपाएर  छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

साउदी अरवमा उपचार नपाएर छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली जाजरकोटका…

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

काठमाडौं । महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६…

फेवाताल किनारमा चलचित्र महोत्सव, १ लाख ५० पुरस्कार राशि

फेवाताल किनारमा चलचित्र महोत्सव, १ लाख ५० पुरस्कार राशि

काठमाडौं । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पु¥याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले…

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते, अवस्था भने मध्यम

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते, अवस्था भने मध्यम

काठमाडौं । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख् ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९…

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश…

स्थानीय निर्वाचनमा एमालेले अत्यधिक मत पाउँछ : ओली

स्थानीय निर्वाचनमा एमालेले अत्यधिक मत पाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत…

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८\७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो । जिल्ला…

बाढीपहिरोले  बितण्डा, कहाँ के भयो ? (फोटोफिचर)

बाढीपहिरोले बितण्डा, कहाँ के भयो ? (फोटोफिचर)

काठमाडौं । देशैभर बाढीपहिरोले बितण्डा मच्चाइ रहेको छ । कतै गाउँ नै बगाउको छ । भने कतै धान पानीले सखाप पारिरहेको छ । पानीका कारण तराइका जिल्लाहरु पानीले ढुबाएको छ । घरभित्र नै पानी पसेर…

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

काठमाडौं । दुई दिन अघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेलले राजिनामा थिएका छन् । साढे ३ वर्ष मुख्यमन्त्री भएर उनले बागमती प्रदेशका १३ वटा जिल्लाका लागि धेरै काम गरेका छन् । यी हुन डोरमणिले…