मकवानपुरगढी-४ मा कोदो संकलन तथा प्रशोधन केन्द्रको उदघाटन

मकवानपुरगढी-४ मा कोदो संकलन तथा प्रशोधन केन्द्रको उदघाटन

२ असोज मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.४ कालिखोलामा रहेको अपाङ तथा विपन्न सहकारी संस्थाले गाउँपालिकाको लागत साझेदारीमा स्थापना गरेको कोदो संकलन तथा प्रशोधन केन्द्रको आज एक समारोहका वीच उदघाटन गरिएको छ ।सहकारी संस्थाका अध्यक्ष दिलबहादुर…

मकवानपुरगढी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितको टोलीद्वारा विभिन्न कृषि कार्यको अनुगमन

मकवानपुरगढी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितको टोलीद्वारा विभिन्न कृषि कार्यको अनुगमन

२८ भाद्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष सहितको टोलीद्वारा मंगलबार पालिकाको वडा नं ५ र ६ मा भए गरेका विभिन्न कृषि कार्यको अनुगमन गरेको छ ।गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली), प्रमुख प्रशासकीय अधिकृत…

हेटौंडामा वधशालाको अनुदानमा अनियमितता, कारबाही गर्न लेखा समितिको निर्देशन 

हेटौंडामा वधशालाको अनुदानमा अनियमितता, कारबाही गर्न लेखा समितिको निर्देशन 

हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको निजी क्षेत्रको कम्पनीलाई दिएको अनुदानमा भ्रष्टाचार भएको छ । सङ्घीय सरकारबाट हस्तान्तरित ससर्त अनुदान कार्यक्रमअन्तर्गत लागत साझेदारी वधशाला स्थापना गर्न मन्त्रालयले बफेलो…

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

तनहुँ : म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ। पछिल्लोसमय गाउँपालिकामा हाते ट्याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न…

मकवानपुरगढीका किसान डिजिटल प्रविधिसँग जोडिदै

मकवानपुरगढीका किसान डिजिटल प्रविधिसँग जोडिदै

एम्पोस मेशिन बुझ्दै मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल १० भाद्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा स्थापना भएको डिजिटल कृषि, सूचना तथा परामर्श सेवा केन्द्रसँग जोडिनको लागि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ ।कृषि विकास बैंक…

मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

३१ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ५ भालुखोलामा रहेको उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि. मा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल (फेकोफन) को सहयोग तथा केन्द्रिय दुग्ध सहकारी…

मकवानपुरको कोगटेमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना

मकवानपुरको कोगटेमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना

२१ साउन,मकवानपुर-मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटेमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना भएको छ । अमुल्य कृषि सहकारी संस्था लिमिटेडले दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना गरेको हो ।शुक्रबार भिमफेदी गाउँपालिकाका अध्यक्ष…

दूध उत्पादक किसानलाई बागमती प्रदेश सरकारको १६ करोड रुपैयाँ अनुदान 

दूध उत्पादक किसानलाई बागमती प्रदेश सरकारको १६ करोड रुपैयाँ अनुदान 

हेटौंडा । गत आर्थिक वर्षमा ४१ हजार लिटर दूध बेच्ने काभ्रे पनौतीका रमेश आचार्यले बागमती प्रदेश सरकारबाट ६७ हजार रुपैयाँ अनुदान पाउने छन् । प्रदेश सरकारबाट अनुदान पाउने भएपछि उनले त्यो रकम गोठ सुधारमा खर्च गर्ने…

मकवानपुरको भेटेरिनरी अस्पतालः पशु बोक्ने एम्बुलेन्स हाकिमको व्यक्तिगत सामान ओसार्न प्रयोग 

मकवानपुरको भेटेरिनरी अस्पतालः पशु बोक्ने एम्बुलेन्स हाकिमको व्यक्तिगत सामान ओसार्न प्रयोग 

हेटौंडा । मकवानपुर जिल्लाका किसानका गोठमा गाइ, भैसी, बाख्रा बिरामी भएर अस्पताल सम्म ल्याउनुपर्ने बाध्यता भएपछी चार वर्ष अघि पशु बोक्ने एम्बुलेन्स (पशु उद्धार भ्यान) खरिद गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र…

भेटेरिनरी अस्पताल हेटौडाको गम्भीर लापरबाही,लाखौं मुल्यको घाँसका बिरुवा बेवारिसे छाडियो

भेटेरिनरी अस्पताल हेटौडाको गम्भीर लापरबाही,लाखौं मुल्यको घाँसका बिरुवा बेवारिसे छाडियो

बेवारिसे छाडिएका घाँसका बिरुवा ८ साउन,मक्रान्चुली- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडाले घाँसको बिरुवा बितरणमा लापरबाही गरेको पाइएको छ ।केन्द्रले गत आर्थिक बर्षको अन्तिममा लाखौ रुपैया मूल्य बराबरको घाँसको बिरुवा मकवानपुर जिल्लाको मकवानपुरगढी…