बिदेशबाट फर्किएका रिटर्नी मकवानपुरेहरुको भेला हेटौंडामा सम्पन्न, जिल्लामा उत्पादन भएका ताजा तरकारी, फलफूल, दुध तथा गेडागुडीको उत्पादन, संकलन र बिक्रि बितरण गर्ने

बिदेशबाट फर्किएका रिटर्नी मकवानपुरेहरुको भेला हेटौंडामा सम्पन्न, जिल्लामा उत्पादन भएका ताजा तरकारी, फलफूल, दुध तथा गेडागुडीको उत्पादन, संकलन र बिक्रि बितरण गर्ने

हेटौंडा / बिदेशबाट फर्किएका रिटर्नी मकवानपुरेहरुको भेला हेटौंडामा सम्पन्न भएको छ। बिदेशबाट आर्जन गरिएका सीप, ज्ञान र पुजीलाई मातृभुमीमा लगानी गरि कृषि तथा पशुपालनमा विशेष योगदान गर्ने उदेश्यले शुक्रबार हेटौंडामा रिटर्नी मकवानपुरेहरुको भेला भएको हो…

चितवनमा बर्ड फ्लु पुष्टि

चितवनमा बर्ड फ्लु पुष्टि

हेटौँडा/ पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो। फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी…

किसानसँगै खेतबारीमै रमाउने कृषि प्राविधिक चन्द्रकान्त चौधरी

किसानसँगै खेतबारीमै रमाउने कृषि प्राविधिक चन्द्रकान्त चौधरी

सिरहा जिल्ला सखुवानकट्टी गाउँपालिका वडा नम्बर–५ महेशबारी घर भएका ४१ वर्षीय चन्द्रकान्त चौधरी अहिले मकवानपुरगढी गाउँपालिकामा कृषि अधिकृतको रुपमा काम गर्दै आउनु भएको छ ।घर तराईका जिल्लामा भए पनि उहाँले मकवानपुरमा धेरै वर्ष कृषि प्राविधिकका…

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन…

बागमती प्रदेशले  पिपिआर विरुद्ध खोप अभियान संचालन गर्दै

बागमती प्रदेशले पिपिआर विरुद्ध खोप अभियान संचालन गर्दै

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । माघ २५ गतेबाट बागमती प्रदेशको १३ वटै जिल्लामा खोप अभियान संचालन हुँदैछ । सम्बन्धित जिल्लाको भेटेनरी…

मोरङमा बर्ड फ्लू देखिएपछि उच्च सतर्कता : पालेका पन्छी बिरामी वा मरेको पाइए तत्काल खबर गर्न आग्रह

मोरङमा बर्ड फ्लू देखिएपछि उच्च सतर्कता : पालेका पन्छी बिरामी वा मरेको पाइए तत्काल खबर गर्न आग्रह

हेटौँडा/ मोरङमा बर्ड फ्लू देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ । आफूले…

थनाभर्याङमा निर्माण भइरहेको कृषि थोक बजारको अनुगमन

थनाभर्याङमा निर्माण भइरहेको कृषि थोक बजारको अनुगमन

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थनाभर्याङमा निर्माण भइरहेको कृषि थोक बजारको अनुगमन गरिएको छ । कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको काम ३० प्रतिशत सकिएको छ…

लालपुर्जा वितरणको काम सुरु, कस्ता व्यक्तिले पाउछन जग्गा ?

लालपुर्जा वितरणको काम सुरु, कस्ता व्यक्तिले पाउछन जग्गा ?

काठमाडौं । चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो । भरतपुर महानगरकी…

नेपालमा फेरि भेटियाे बर्डफ्लू

नेपालमा फेरि भेटियाे बर्डफ्लू

हेटौँडा/ नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान,…

बागमती प्रदेश सरकारले ३ वटा मल कारखाना स्थापना गर्ने

बागमती प्रदेश सरकारले ३ वटा मल कारखाना स्थापना गर्ने

हेटौँडा/ बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय…