हस्तान्तरण नै नभएको हेटौंडाको कृषि थोक बजारमा बागमतीको मन्त्रालय

हस्तान्तरण नै नभएको हेटौंडाको कृषि थोक बजारमा बागमतीको मन्त्रालय

सत्तारुढ दलहरूबिच भागबन्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या थपेसँगै व्यवस्थापनमा सकस देखिएको छ । यसअघि नै बागमतीका मन्त्रालयका लागि भवन अभाव देखिएकोमा नयाँ मन्त्रालय थपिएपछि समस्या झन् बढेको हो । सहकारी तथा गरिवी निवारण…

हेटौंडामा स्वाइन फिभर भाईरसका कारण १ सय बङ्गुरको ज्यान गयो

हेटौंडामा स्वाइन फिभर भाईरसका कारण १ सय बङ्गुरको ज्यान गयो

चालु आर्थिक वर्ष २०८१/८२ मा हेटौंडामा स्वाइन फिभर भाईरसका कारण १ सय बङ्गुरको ज्यान गएको छ । पशु सेवा कार्यालय हेटौंडाले विहिबार आयोजना गरेको रोगबारे जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा रोगका कारण, उपचार र नियन्त्रण बारेमा…

दाङमा दूध नबिकेपछि किसानले बाटैमा पोखेर खोलो बगाए

दाङमा दूध नबिकेपछि किसानले बाटैमा पोखेर खोलो बगाए

दाङ : शान्तिनगर गाउँपालिका २ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा सङ्कलन भएको दूध बिक्री नभएपछि बाटैमा पोखेर बगाइएको छ। दुग्ध विकास संस्थान कोहलपुर बाँकेलाई बिक्री गर्ने सहमतिअनुसार किसानहरूसँग दूध सङ्कलन गरिएको भए तापनि लामो समय…

बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने

बागमती प्रदेश सरकारले हेटौंडाकाे धुलो दूध कारखाना सञ्चालनको जिम्मा डीडीसीलाई दिने

बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने…

देशभर ९८ प्रतिशत रोपाइँ

देशभर ९८ प्रतिशत रोपाइँ

यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास…

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

पूर्वी चितवनको रत्ननगर, खैरहनी एवम् भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानकाअनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने,…

कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा

कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा

बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेका छन्। प्रदेश सरकारले “सप्ताहव्यापी खोप अभियान संचालन कार्ययोजना, २०८१” स्वीकृत गरेको छ। यही…

कोदो दिवस : चौथो बाली कोदो

कोदो दिवस : चौथो बाली कोदो

हरेक वर्ष साउन १५ मा अनौपचारिकरुपमा ‘कोदो दिवस’ मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको…

सरावलमा १२ सय बिघा धानखेती डुबानमा

सरावलमा १२ सय बिघा धानखेती डुबानमा

लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ। लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो। चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी…

मकवानपुरगढीको धमिलेफाँटमा धमिले कृषि सहकारीले धान रोपाइँ गर्दै धान दिवस मनायो

मकवानपुरगढीको धमिलेफाँटमा धमिले कृषि सहकारीले धान रोपाइँ गर्दै धान दिवस मनायो

१५ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाले २१ औं राष्ट्रिय धान दिवस धान रोपाइँ गर्दै मनाएको छ ।मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको विशेष आतिथ्यतामा धमिलेफाँटमा धान रोपाइँ…