धमिले कृषि सहकारी संस्थाद्वारा धान संकलन शुरु

धमिले कृषि सहकारी संस्थाद्वारा धान संकलन शुरु

१२ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाले किसानहरुबाट धान संकलन शुरु गरेको छ ।संस्थाले शुक्रबार वडा नम्बर ३ को धमिले मक्रान्डाँडा एरियाको धान किसानसँग खरिद गरि संकलन कार्य शुरु…

कृषिप्रधान देशमा ६ महिनामै साढे १७ अर्बकाे तरकारी आयात, ४४ कराेड रुपैयाँकाे काेदाे भित्रियाे

कृषिप्रधान देशमा ६ महिनामै साढे १७ अर्बकाे तरकारी आयात, ४४ कराेड रुपैयाँकाे काेदाे भित्रियाे

सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बाैँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै…

मकवानपुरगढीको बुढिचौरमा पहिलो दिन नै झन्डै २२ सय केजी फापर संकलन, १० मेट्रीक टन खरिद गर्ने लक्ष्य

मकवानपुरगढीको बुढिचौरमा पहिलो दिन नै झन्डै २२ सय केजी फापर संकलन, १० मेट्रीक टन खरिद गर्ने लक्ष्य

८ पौष,मकवानपुरगढी- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली फापर संकलनको शुरूवात गरिएको छ । वडा न. ८ बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले आइतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद…

मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने, रैथानेबालीमा प्रोत्साहन अनुदान

मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने, रैथानेबालीमा प्रोत्साहन अनुदान

३ पौष,मक्रान्चुली- गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिन थाले पछि मकवानपुरगढीमा कोदो खेती गरिरहेका किसान खुशी भएका छन् । सदियौं देखि कोदो खेती गरिरहेका किसानलाई सो अनुदानले उत्साहित बनाएको छ ।गाउँपालिकाले रैथाने बाली अन्तर्गत कोदो,…

मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने,एकैदिन १५ सय केजी संकलन

मकवानपुरगढीमा रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरियो

मकवानपुरगढीमा रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरियो

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको बिहीवार बसेको बैठकले मुल्य निर्धारण गरेको हो । पालिकाको आ.व. ०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा…

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

१० मंसिर - राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारले तोकेकै मुल्यमा दुधको भुक्तानी गर्न सरोकारवालाहरु सहमत भएको जनाएको छ । डेरी उद्योगीहरुको संस्था डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनलाई पत्र लेख्दै सहमति कार्यान्वयन गर्न बोर्डले…

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

राज कुमार के.सी. हेटौंडा, ७ मंसिर /बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरुले कृषकहरुको समस्यालाई समाधान गर्न बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।मकवानपुर जिल्ला दुग्ध उत्पादक…

कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

मकवानपुर- कोशी प्रदेशमा रहेका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनमा आवद्ध डेरी उद्योगहरुले आफ्नै मनोमानीमा नेपाल सरकारको निर्णयको बर्खिलापमा दुधको नयाँ मुल्य निर्धारण गरेका छन् ।डेरी उद्योगका सञ्चालकहरु बीचको छलफलबाट कच्चा दूधको खरीद मूल्य…

बाग्मती प्रदेशमा ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले खानसमेत पुग्दैन

बाग्मती प्रदेशमा ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले खानसमेत पुग्दैन

मकवानपुर – बाग्मती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बाग्मतीमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत…