विभीन्न मागहरु राख्दै हेटौंडाको बुद्धचोकमा किसानको धर्ना

विभीन्न मागहरु राख्दै हेटौंडाको बुद्धचोकमा किसानको धर्ना

हेटौंडा- विभीन्न मागहरु राख्दै मकवानपुरका किसानहरुले हेटौंडाको मुख्य बजार बुद्धचोकमा धर्ना दिएका छन् । नेकपा एमाले निकटको अखिल नेपाल किसान महाँसंघ तथा किसान संजालको आयोजनामा हिजो हेटौंडाको मुख्य चोक बुद्धचोकमा चक्काजाम समेत गरेर धर्ना दिइएको…

देशव्यापी आन्दोलन थालेको राष्ट्रिय किसान सन्जालको घोषणा

देशव्यापी आन्दोलन थालेको राष्ट्रिय किसान सन्जालको घोषणा

काठमाडौं । राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् । लम्पी स्किन रोगबाट पशु क्षति भएको,…

मकवानपुरमा ६८ प्रतिशत रोपाइँ सकियो

मकवानपुरमा ६८ प्रतिशत रोपाइँ सकियो

हेटौंडा । मकवानपुरमा यो वर्ष धान रोपाइँमा केही ढिलाई भएको छ । साउन ५ गतेसम्ममा ६८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको बागमती प्रदेश कृषि निर्देशनालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशको १३ वटा जिल्लामा ७२…

कृषिमन्त्रीको राजीनामा माग गर्दै कालीमाटीमा प्रदर्शन

कृषिमन्त्रीको राजीनामा माग गर्दै कालीमाटीमा प्रदर्शन

कृषिमन्त्री वेदुराम भुषालको राजीनमा माग्दै कालिमाटीमा प्रदर्शन भएको छ । नौ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा मन्त्री भुषालको राजीनमा माग्दै प्रदर्शनका गरेका हुन् । उनीहरूले कालिमाटी तरकारी बजारका सटर…

मकवानपुरगढीमा केराको परिकार बनाउने तालिम

मकवानपुरगढीमा केराको परिकार बनाउने तालिम

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अन्तर्गत वडा नम्बर ४ को आयोजना तथा कृषि विकास शाखाको प्राविधिक सहयोगमा तारा रेष्टुरेन्ट एण्ड होमस्टे, मनकामनामा केराको परिकार बनाउने तालिम भएको छ । हिजो बाट शुरु भएको २ दिने तालिमको आज…

उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित

राज कुमार के.सी. थाहानगर, ०४ असार÷ थाहा नगरपालिका वडा नं. ३ का कृषक भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । ऐले उक्त बन्दा बिक्रीका लागि तयार भैसक्यो । सामन्यतया उक्त बन्दा १० टन…

बुढिचौरको रुपनारायणका विद्यार्थीलाई रैथानेबाली बारे अभिमुखिकरण

बुढिचौरको रुपनारायणका विद्यार्थीलाई रैथानेबाली बारे अभिमुखिकरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालपका वडा न. ८ बुढीचौर स्थित रुपनारायण माविमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्षीहरुलाई रैथानेबालीको परिचय, महत्व, उपभोग र विविध पक्षवारे अभिमुखीकरण गरिएको छ । साथै बिहिवार नै गाउँपालिकाको टोलीले विद्यालय अनुगमन…

हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएकालाई प्रविधि हस्तान्तरण

हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएकालाई प्रविधि हस्तान्तरण

२३ जेठ,मक्रान्चुली- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले तालिम लिएका र उद्यम शुरुवात गरेका सहभागीहरुलाई बाँस तथा निगालोका हस्तसामाग्री निर्माणका लागि प्रविधि हस्तान्तरण…

दूध बेचेर मासिक एक कराेड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान

दूध बेचेर मासिक एक कराेड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन्…

आगामी आवको कार्यक्रमबारे सरोकारवालासँग निर्देशनालयले गर्यो छलफल

आगामी आवको कार्यक्रमबारे सरोकारवालासँग निर्देशनालयले गर्यो छलफल

२७ बैशाख,हेटौंडा - बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले आगामी आवको कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ । हेटौंडामा रहेको कृषि विकास निर्देशनालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो…