आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग…

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्ने सबै रिहा

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्ने सबै रिहा

हेटौँडा ।  हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको बोर्डमा प्रतिष्ठानको नाम मेटेको आरोपमा पक्राउ परेका सबै रिहा भएका छन्। बिहीबार पक्राउ परेका ६ जनालाई प्रशासन कार्यालयले शुक्रबार धरौटीमा रिहा गरेको  हो । प्रमुख…

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हाे । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।  यसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा…

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

हेटौंडा ।मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नाम पोतेर बोर्ड परिवर्तन गरेको घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका सुनील गिरी,…

मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुइ जनाको मृत्यु १४ जना घाइते

मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुइ जनाको मृत्यु १४ जना घाइते

हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना भएको स्थानमानै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान…

हेटौंडामा कफी बनाउने तालिम

हेटौंडामा कफी बनाउने तालिम

हेटौंडा ।बागमती प्रदेशको राजधानी हेटौंडामा बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्श्यले  वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ। प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाको आयोजनामा ३ सय ९० घण्टे नि:शुल्क तालिम दिन…

भिमफेदीमा भारतीय कारमा आगलागी

भिमफेदीमा भारतीय कारमा आगलागी

हेटौंडा। मकवानपुरको भिमफेदीमा गुडिरहेको कारमा  आगलागी भएको छ। भैसे भिमफेदी सडकखण्ड अन्तर्गत  मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटामा  काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटका कारमा अचानक  आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ।बुधबार साँझ जिजे १२ डिए…

माण्डु हाइड्रो पावरद्वारा बागमती साना जलविद्युत आयोजना विस्तार, ३२ मेगावाट उत्पादन क्षमता

माण्डु हाइड्रो पावरद्वारा बागमती साना जलविद्युत आयोजना विस्तार, ३२ मेगावाट उत्पादन क्षमता

माण्डु हाइड्रोपावर कम्पनीले बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता थप गरेको छ। कम्पनीले उक्त आयोजनाको क्षमता २२ मेगावाटबाट ३२ मेगावाट पुर्याएको जानकारी दिएको छ। यस विस्तारसँगै माण्डु हाइड्रोपावरले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्दै विद्युत खरिद…