हेटौंडामा बियर उद्योग सञ्चालनको तयारी

हेटौंडामा बियर उद्योग सञ्चालनको तयारी

हेटौंडा/ आईएमई ग्रुपले उत्पादनमूलक उद्योगमा पनि लगानी बढाउन थालेको छ। बैंक तथा वित्तीय क्षेत्रबाट उदाएका व्यवसायी चन्द्र ढकालले उत्पादनमूलक उद्योगमा पनि लगानी विस्तारलाई निरन्तरता दिएका हुन्। महोत्तरीको गौशालामा कागज उद्योग सुरु गरेका ढकाल हेटौंडामा बियर उद्योग…

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरिखेत स्थित भीमफेदि–कुलेखानी–काठमाण्डौ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका हुन् । काठमाण्डौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा…

मकवानपुरमा बस दुर्घटनामा ४३ जना घाइते

मकवानपुरमा बस दुर्घटनामा ४३ जना घाइते

हेटौंडा । मकवानपुरमा बस दुर्घटनामा ४३ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बस दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका हुन् । पूर्व पश्चिम सडक खण्ड अन्तरगत सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना…

हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा ‘लोडशेडिङ’ भन्न मिल्दैन : प्राधिकरण

हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा ‘लोडशेडिङ’ भन्न मिल्दैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडशेडिङ भनेर भ्रम फैलाउने काम गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति निकालेर ग्राहकलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध…

कान्तिलोकपथमा सिमेन्ट बोकेको टिपर पल्टिदा ४ जना घाइते

कान्तिलोकपथमा सिमेन्ट बोकेको टिपर पल्टिदा ४ जना घाइते

हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा  मोटरसाइकमा सवार २ सहित ४ जना घाइते भएका छन्। मंगलबार बिहान कान्तिलोकपथ अन्तर्गत बकैया-११ सिमात घुम्ति नजिक सिमेन्ट बोकेर काठमाडौंतर्फ जाँदै गरेको …

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली…

जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

खलङ्गा। सोमबार साँझ जाजरकोट केन्द्रविन्दु बनाए भूकम्प गएको छ। सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको  र भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको…

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

हेटौंडा। मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ। मधेस प्रदेश सरकारले जुडशीतल’ पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो। नयाँ वर्षले जीवनमा  शीतलता प्रदान गर्न सकोस् भन्ने उद्देश्यले मधेस प्रदेशमा यो पर्व मनाउदै आएको छ।

आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चल्तीमा

आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चल्तीमा

नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। लनचल्तीमा ल्याउन…

मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महाँलक्ष्मी खोलामा ट्याक्सी सडकबाट ३५ मिटर तल खस्दा त्यसमा सवार ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले…