मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुली निवासी विशाल लुङ्वाको बिहिवार चितुवासँग जम्काभेट भएको छ । हेटौंडा बजारबाट घर फर्किदै गरेका विशालले चलाईरहेको मोटरसाइकलसँग वडा नं ४ को कालिखोलामा साँझ करिब ७ बजेको समयमा चितुवा…

चुच्चेखोला वनमा डढेलो रोकथाम सम्बन्धि जनचेतना

चुच्चेखोला वनमा डढेलो रोकथाम सम्बन्धि जनचेतना

हेटौंडा- चुच्चेखोला सामुदायिक बन उपभोक्ता समितिले बिहिवार वनमा लाग्ने डढेलो रोकथाम गर्न जनचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।डिभिजन वन कार्यालय मकवानपुरले वनमा डढेलोबाट हुने क्षति र रोकथामका लागि हेटौंडा उपमहानगरपालिका–१७ र मकवानपुरगढी गाउँपालिका–२ स्थित…

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

२१ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेकोे कुर्ले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यान्त्रिकरण हस्तान्तरण गरिएको हो…

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० - हेटौंडामा भब्य रुपमा मनाइएको छ । ( भिडियो ) [video width="1080" height="1920" mp4="https://shubhasamaya.com/wp-content/uploads/2025/04/lv_0_20250402204312.mp4"][/video]

मकवानपुरगढीको मक्रान्चुलीमा सिसि क्यामेराले देखायो चितुवा, समात्न बाख्रा सहितको पासो थापियो

मकवानपुरगढीको मक्रान्चुलीमा सिसि क्यामेराले देखायो चितुवा, समात्न बाख्रा सहितको पासो थापियो

मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ र ४ नम्बर वडामा चितुवाले आतङ्क फैलिएको छ । सोमबार राती ९ बजेको समयमा मकवानपुरगढी–४, कालिखोलामा रहेको पाख्रिन एकीकृत गाई फार्ममा एउटा गाई मारेको छ भने एउटा घाइते भएको बताइएको छ…

सहकारी दिवसको अवसरमा रक्तदान

सहकारी दिवसको अवसरमा रक्तदान

१९ चैत, हेटौंडा - ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । सहकारी दिवस मुल समारोह समितिका संयोजक एंव प्रदेश सहकारी…

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहेको छ। आज दिउँसो कोशी…

मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल

मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल

हेटौंडा । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् । गएराती देखिनै जिल्ला प्रहरी कार्यालय…

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ राजदमारमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय गितावर सामुदायिक बन भित्र भिरबाट ३० मिटर तल लडि बकैया गाउँपालिका वडा नम्बर–६ सुदा बस्ने जित बहादुर लामाको लडेर…

मकवानपुरको सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

मकवानपुरको सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने…