सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

१८ चैत, हेटौंडा - ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा 'ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय गठित सहकारी दिवस २०८१ मुल समारोह…

एमालेले देशभर सभा र ऱ्याली गर्दै

एमालेले देशभर सभा र ऱ्याली गर्दै

काठमाडौँ — एमालेले गणतन्त्रको पक्षमा देशव्यापी रूपमा र्‍याली गर्दै छ । सोमबार तीनकुनेबाट मोटरसाइकल ऱ्याली सुरु गरिने उपत्यका इञ्चार्ज राजन भट्टराईले बताएका छन् । सबै जिल्ला र सदरमुकाम पनि ऱ्याली र सभा हुने एमालेका प्रवक्ता राजेन्द्र गौतमले…

आज सोमबार सार्वजनिक बिदा

आज सोमबार सार्वजनिक बिदा

काठमाडौँ । नेपाल सरकारले आज सोमबार नेपालभर सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता…

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

 हेटौंडा । मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । ईद अल–फित्र…

मकवानपुरगढीमा चितुवा र बाघको ‘मुभमेन्ट’, सतर्क रहन आग्रह

मकवानपुरगढीमा चितुवा र बाघको ‘मुभमेन्ट’, सतर्क रहन आग्रह

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ र आसपासको वडामा बिगत केही दिनदेखि चितुवाको मुभमेन्ट देखिएकोले सतर्क रहन स्थानीय आग्रह गरिएको छ । सब-डिभिजन वन कार्यालय मकवानपुरगढीले आधिकारिक फेसबुक मार्फत बिगत केहीदिन…

मकवानपुरमा भोली गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले, मनहरीबाट हेटौँडासम्म मोटरसाइकल र्‍याली

मकवानपुरमा भोली गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले, मनहरीबाट हेटौँडासम्म मोटरसाइकल र्‍याली

हेटौंडा । नेकपा एमाले मकवानपुरले भोली सोमबार मकवानपुरमा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले…

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

काठमाडौं । तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बालाजु…

धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

हेटौंडा । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ…

अफिमसहित हेटौंडाका दुईजना पक्राउ

अफिमसहित हेटौंडाका दुईजना पक्राउ

अवैध लागुऔषध अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा-१२ रमनटारका ४४ वर्षीय मिलन भोलन र ४७ वर्षीय गोपालप्रसाद गौतम रहेका छन् । हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च ५४१४…

देशभरि पत्रकार महासंघको प्रदर्शन

देशभरि पत्रकार महासंघको प्रदर्शन

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।…