सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य २५ सय ६९ पैसा तोक्यो

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य २५ सय ६९ पैसा तोक्यो

काठमाण्डौ – सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई…

टिपरको ठक्करबाट तीन जनाको मृत्यु

टिपरको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौंको शंकरापुरमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिरेर ठक्कर  दिंदा तीन जनाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना बालक र एक वृद्ध गरी…

मौसम: पहाडी भूभागमा आंशिक बदली रहने

मौसम: पहाडी भूभागमा आंशिक बदली रहने

हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  शुक्रबार बिहान कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ…

जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प

जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति  १० बजेर २५ मिनेटमा  जुम्लाको नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको…

मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन

मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन

हेटौंडा । मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन गरिएको छ । सुख्खायाम बढेसंगै डढेलो लाग्न थालेका छन् । त्यसको नियन्त्रणका लागि प्रत्यक सामुदायिक वनमा स्वयंसेवकहरु परिचालन गरिएको छ । आगलागीका घटना…

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

मन्थली - रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम बुधबार शुरु भएको छ ।तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको सभाध्यक्षतामा गरिएको…

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो…

गाँजासहित समातिए दुई भारतीय, कलंकीबाट खैरो हिरोइनसहित चार जना पक्राउ

गाँजासहित समातिए दुई भारतीय, कलंकीबाट खैरो हिरोइनसहित चार जना पक्राउ

थाइल्याण्डबाट आएका दुई जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका दुई जना भारतीय नागरिक रहेको विमानस्थलले जनाएको छ । थाइल्याण्डबाट गाँजा बोकेर आएका उनीहरुलाई विमानस्थलमा रहेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पक्राउ…

मकवानपुरमा सालनाल सहित नवजात शिशुको शव फेला

मकवानपुरमा सालनाल सहित नवजात शिशुको शव फेला

हेटौंडा । मकवानपुरमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) को शब फेला परेको हो । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा जानकारी प्रप्त हुन…

कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६…