हेटौंडासहित मकवानपुरको यी फिडरमा विद्युत अवरुद्ध

हेटौंडासहित मकवानपुरको यी फिडरमा विद्युत अवरुद्ध

आज हेटौंडासहित मकवानपुरको विभिन्न फिडरमा विद्युत अवरुद्ध हुने भएको छ । बिहान १० बजेदेखि करिब ४ घण्टा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र हेटौंडाले जनाएको छ । विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमार्फत्…

  मकवानपुरमा भिरबाट लडेर  पाख्रिनको मृत्यु

  मकवानपुरमा भिरबाट लडेर  पाख्रिनको मृत्यु

हेटौंडा/  मकवानपुरमा भिरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ५३ वर्षीया चमेली माया पाख्रिन रहेकी छन् । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी उनको चिप्लिएर भिरबाट लडेर मृत्यु भएको हो…

बुढीचौरको पानी मक्रान्चुली ल्याउन डिपिआर तयार,यसै वर्ष ८ करोडको काम हुँदै

बुढीचौरको पानी मक्रान्चुली ल्याउन डिपिआर तयार,यसै वर्ष ८ करोडको काम हुँदै

गोविन्द शर्मा तिमल्सिना६ माघ,मक्रान्चुली- बागमती प्रदेशको मुकाम मकवानपुर जिल्लाको हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाको वडा नं २,३ र ४ को लागि अब नयाँ खानेपानी योजना निर्माण हुने भएको छ ।मकवानपुरगढी-८ बुढीचौरमा रहेको धुन्दुरी खोलाको मुहानबाट…

केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना छैन । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली हुने…

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

न्यूयोर्क । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन रोक्न अस्वीकार गरेपछि टिकटक बन्द हुने भएको हो । न्यूयोर्कबाट सञ्चालित खसोखास डटकममा प्रकाशित समाचार अनुसार नवनिर्वाचित राष्ट्रपति…

समाजवादी प्रेस संगठनका महासचिव एलन चौतारी फर्किए

समाजवादी प्रेस संगठनका महासचिव एलन चौतारी फर्किए

हेटौंडा। नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन प्रेस चौतारी नेपालमा फर्किएका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुबेदीसङ्गै एलन पनि चौतारी फर्किएका हुन् । एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग…

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले…

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू हुँदैछ । दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे…

सुनको भाउ दुई हजार पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ दुई हजार पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको…

मकवानपुरगढीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरगढीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तामाङ सामुदायको महान चाड २८६१ (डुल ल्हो) सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ । कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाले आयोजना गर्न लागेको हो । सो बारे बिहीबार…